बेनी नगरको सभापतिमा रविन्द्र कार्कीको उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी असोज १ गते ।  नेपाली काँग्रेसको असोज ९ गते हुने बेनी नगरपालिकाको अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका ९ घतान निवासी कार्की काँग्रेसमा लामो समय देखि क्रियाशिल हुनुहून्छ । कार्की निर्माण व्यवसायी पनि हुनुुहुन्छ । ८ वर्ष अघि नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएर राजनीतिमा लाग्नुभएका … Continue reading बेनी नगरको सभापतिमा रविन्द्र कार्कीको उम्मेदवारी घोषणा